प्रदेश नं २ को नामकरण टुङ्गो लगाउन मङ्गलबार भएको मतदानमा मुख्यमन्त्री लालबाबु राउत मतदान गर्दै । प्रदेशको नामकरणका लागि चार प्रस्ताव दर्ता भएका छन् । तस्वीरः अजयकुमार साह