हिपमत डटकम

बिहिबार, फाल्गुण ०४, २०७९ || 8593  पटक पढिएको

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। यसअघि दुई हप्ता पहिला भारतले नेपाललाई पेट्रोलियम पदार्थको मूल्य बढाएर नयाँ सूची पठाएको थियो।भारतले नेपाल आयल निगमलाई पठाएको पत्रअनुसार पेट्रोलको प्रतिलिटर मूल्यमा १.१७ रुपैयाँ, डिजल साढे ६ रुपैयाँ र हवाई इन्धन ३.८८ रुपैयाँले घटेर आएको हो। हाल नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!