तनहुँको व्यास नगरपालिका–१४ बेलभञ्ज्याङमा तीन वर्षीया छोरीसहित बाबु एउटै पासोमा झु ण्डिएको अवस्थामा मृ त फेला परेका छन् । घरको दलिनमा सारीको पासोमा २५ वर्षीय पुनम परियार र तीन वर्षीया पूजा परियार बिहीबार मृ त अवस्थामा फेला परेका हुन् ।
श्रीमतीको सारीको पासो बनाइ तीन वर्षीया छोरीलाई काखमा लिएर पुनमले आ त्मह त्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको तनहु जिल्ला प्रहरी प्रवक्ता लिलराज ले जानकारी दिनुभयो । यति बेला उक्त ठाउका स्थानिय हरुले हामी संग कुराकानि गरेका छन किन  खोजे त श्रीमति छोरी र आफु ३ जनै मर्ने योजना यस्तो छ स्थानियको भनाई भिडीयो हेर्नुहोला

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!