हिपमत डटकम

मंगलबार, कार्तिक २२, २०७९ || 764  पटक पढिएको

नेदरल्यान्ड्सका ब्याट्सम्यान स्टेफन माइबर्गले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । नेदरल्यान्ड्सका लागि आईसीसी टी–ट्वान्टी विश्वकप खेलेका स्टेफनले प्रतियोगितापछि सन्यास घोषणा गरेका छन् ।

उनले अब परिवारसँग समय बिताउनका लागि आफूले सन्यास लिएको बताए । ३८ वर्षीय स्टेफनले सन् २०११ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । उनले २२ एकदिवसीय र ४५ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका छन् । प्रिटोरियामा जन्मिएका उनले सन् २००६ मा आफ्नो क्रिकेट करियर सुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!