खबर ठुलो छ

जोगवनी बोर्डर रानीमा कोरोना सम्बन्धी जनचेतना कार्यक्रम तथा मास्क बितरण गरिएको छ। उक्त कार्यक्रममा लाइफ गार्ड अस्पतालले बिशेषज्ञ डाक्टरहरुको टोलि प्रदान गरेको थियो।

उक्त कार्यक्रममा नसिम जावेदको सहयोगमा १५० जानालाइ मास्क बितरण गरिएको छ। उक्त कार्यक्रमको सम्पुर्ण संयोजन आभा फाउन्डेसन र समाजसेवी आभा अनुपमाद्वारा गरिएको छ । जनचेतनामूलक कार्यक्रम हरेक दिन विभिन्न क्षेत्रमा आयोजना गरिने सामाजिक अभियानता पेरिस सुबेदिले जानकारी दिए ।

बिहिबार, फाल्गुण २२, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया