जोगवनी बोर्डर रानीमा कोरोना सम्बन्धी जनचेतना कार्यक्रम तथा मास्क बितरण गरिएको छ। उक्त कार्यक्रममा लाइफ गार्ड अस्पतालले बिशेषज्ञ डाक्टरहरुको टोलि प्रदान गरेको थियो।
उक्त कार्यक्रममा नसिम जावेदको सहयोगमा १५० जानालाइ मास्क बितरण गरिएको छ। उक्त कार्यक्रमको सम्पुर्ण संयोजन आभा फाउन्डेसन र समाजसेवी आभा अनुपमाद्वारा गरिएको छ । जनचेतनामूलक कार्यक्रम हरेक दिन विभिन्न क्षेत्रमा आयोजना गरिने सामाजिक अभियानता पेरिस सुबेदिले जानकारी दिए ।