बिहिबार, फाल्गुण २२, २०७६ || 601  पटक पढिएको

कोरोनाभाइरसको आशंकामा आइसोलेसन वार्डमा भर्ना भएका एक नेपाली अस्पतालबाट भागेका छन्।

अस्पतालले जानकारी गराएपछि अहिले सो व्यक्तिको खोजी भइरहेको काठमाडौं प्रहरी परिसर टेकुले जानकारी दिएको छ। ‘अस्पतालले खबर गरेपछि अहिले हामीले खोजि गरिरहेका छौं,’ काठमाडौं प्रहरी परिसरका एसपी सोमेन्द्रसिंह राठौंरले भने।

कोरियाबाट आएका ती नेपालीलाई बुधबार विमानस्थलबाट कोरोनाको आशंका गरी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएको थियो। साधरण जाँचपछि उनलाई आइसोलेसनमा राखिएको अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले बताएका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!