हिपमत डटकम

सोमबार, भाद्र २०, २०७९ || 955  पटक पढिएको

काठमाडौं । अमेरिकामा बसेर नेपाली संगीतमा सक्रिय युवा गायक एबम संगीतकार केशव दाहालको नयाँ गीत ‘तिमि छौ र त ‘ सार्वजनिक भएको छ ।

गीतकार डि.पी खनालको शब्द र सुबाश चामलिंगको संगीत रहेको गीतमा गायक केशव दाहाल र प्रबिशा अधिकारीको स्वर रहेको छ ।
नायक पुष्प खड्का र बिना राउत अभिनित ‘तिमि छौ र त ‘को भिडियोलाई चर्चित युवा निर्देशक प्रहिल कार्कीले निर्देशन गरेका हुन् ।
जसमा उत्तम हुमागाईको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहेको छ ।

प्रवासमा रहेर नेपाली गीत, सगीतमा तल्लिन केशव दाहालले कहिले द:खका त कहिले सुखका गीत शृजना गर्दै आउनु भएको छ । यसअघि उनको शब्द, सगीतमा ‘जॅंहा जन्मेपनि म’ र ‘फर्कन छोरा स्वदेशमा’ गीतहरु सार्वजनिक भैसकेका छन ।

‘जॅंहा जन्मेपनि म’मा अरूण सुनारको स्वर रहेको छ भने ‘फर्कन छोरा स्वदेशमा’ चर्चित गायक राजेश पायल राइले गाउनु भएको हो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!