बाग्लुङ । निसिखोला गाउँपालिका-२ कान्लेचौर रातामाटास्थित सार्वजनिक जग्गामा घर पोत्ने माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खसेर पुरिँदा सोही ठाउँ बस्ने ३३ वर्षीया भवी कुँवर र उनकै छोरा १२ वर्षीय सुरेश कुँवरको शुक्रबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।