हिपमत डटकम

आइतबार, बैशाख १२, २०७८ || 360  पटक पढिएको

सर्लाही  बरहथवा नगरपालिका ७ लाल दियर पोखरी टोल बस्ने २५ वर्षीय अजय राउतको करेन्ट लागेर शनिबार राति मृत्यु भएको छ ।

आफ्नै घरको सुत्ने कोठामा टेलिभिजनको तार जोडने क्रममा करेन्ट लाग्दा उनको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!