हिपमत डटकम

मंगलबार, चैत्र २४, २०७७ || 714  पटक पढिएको

भोजपुर भोजपुर नगरपालिका ४ मान्द्रे स्थितमा काठ सम्बन्धि काम गर्ने मजदुरको काठको मुडाले किचेर मृत्यु भएको छ ।

आज बिहान ८ बजे धनकुटा पाख्रिवास -३ मुवाखोला का २२ बर्षीय निर बहादुर मगरको काठको मुडा पल्टाउने क्रममा सोही मुडाले थिची घाईते भएका उनको उपचारको लागी जिल्ला अस्पताल धनकुटा पुर्‍याउन साथ दिउसो पौने १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!