हिपमत डटकम

सोमबार, भाद्र १३, २०७९ || 661  पटक पढिएको

धरान। गायक दिपक लिम्बुको नयाँ गीत ” तिमी नै तिमी” युट्युब मार्फत सार्वजनिक गरिएको छ।

संगीतकार तारा प्रकाश लिम्बु को संगीत रहेको ” तिमी नै तिमी” गीतको रचंना नबिन थेबेको रहेको छ। गायक राजेश पायल राईको चर्चित गीत ” बल्ल भेट भो आदाङ्गबे “का रचनाकार नबिन थेबेको रचनामा लामो समय पछि नयाँ गीत सार्वजनिक भएको हो। गायक दिपक लिम्बुको अभिनय रहेको भिडियो दिपक गजमेरले छायाँकन तथा सम्पादन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!