हिपमत डटकम

आइतबार, भाद्र १२, २०७९ || 7187  पटक पढिएको

पाल्पामा छोरोले चिर्पट दाउरा प्रहार गर्दा बाबुको मृत्यु भएको छ । पाल्पा जिल्लाको माथा गढी गाउँपालिका वार्ड नम्बर ४ नेटामा सामान्य विवाद हुँदा आज बिहान छोरोले बाबुलाई चिर्पट दाउरा प्रहार गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार १४ वर्षका बालकले सामान्य झैँ झगडा हुँदा आफ्नो बुवा ४५ वर्षका तिल बहादुर दिसालाई चिर्पट दाउरा प्रहार गरेका थिए। उनको घटनास्थलमा नै मृत्यु भएको हो।

प्रहरीले चिर्पट दाउरा प्रहार गर्ने बालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ, भने शवलाई पोस्टमार्टम लागि जिल्ला अस्पताल पाल्पा पठाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डी एसपी वीरेन्द्र थापाले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!