मिनिल्याड बाेडिङ स्कुल रंगेली ले शिक्षिका हरु लाई दर खुवाएर तिज मनाएका छन । शिक्षिका हरु लाई प्रत्येक बर्ष महिला हिन्दु हरु ले मनाउँदै आएका हरितालिका तिज व्रत काे उपल्क्षयमा मिठा मिठा परिकार बनाएर शिक्षीका हरु लाई तिज काे शुभकामना आदनप्रदान समेत गरेका छन ।
साथै तिता मिठा कुरा हरु लाई बेवास्ता गर्दे बिधालय प्रशासन ले दर खुवाएर तिज मनाएका हुन । हरेक बर्ष शिक्षिका हरु लाई मनाेरञ्न हाेस भनेर सुरु देखि आफ्नै बिधालय मा अध्यापन गरादै आएकाे र बिधालय मा छाडेर अन्यत्र शिक्षण पेशा गर्दे आएको शिक्षिका हरु लाई समेत निमत्रणा दिएर दर खुवाउदै आएकाे बिधालय का प्रिन्सिपल बिकर्ण कार्कीले बताए ।
बिगत १० बर्ष देखि साेहि बिधालय मा अध्यापन गराउदै आउनुभएको शिक्षिका अम्बिका पाेख्रेल का अनुसार बिधालय ले बर्षाेदेखि यसरी तिज काे अवसर पारेर सम्पुर्ण शिक्षिका, स्टाप हरु लाई बिधालय प्रशासनले सबै साथै हरु लाई एउटै स्थानमा राखेर मनाेरञन गराएकाेमा धन्यवाद समेत दिनु भएको छ ।
यसरी बिधालय ले सबै पर्व हरु लाई उत्तिकै प्रात्साहन गरेर महिला हरु काे बिधालय मा अध्यापन गराउन हाैसला प्रदान गर्नु का साथै आगामी दिन हरुमा समेत यस्ता कार्यक्रम हरु लाई अझै भव्य हुने समेत अपेक्षा राखेको उनलेे बताईन ।