नेपाल आर्मीका मेजर ज्ञान नाछिरिङ राईले मेरी मायालुलाई बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । बहु प्रतिभाका धनी राईकै शब्द तथा स्वरमा उक्त गीतको भिडियो सार्वजनिक भएको हो । यस गीतमा बलराम समालको संगीत तथा एरेञ्ज रहेको छ । ज्ञान नाछिरिङ राईको साथमा पुष्पा चाम्लिङ राई र राम किराँतको समेत अभिनय रहेको भिडियोमा समिर राईको छायाँकन एवम तुलसी बाँस्कोटाको सम्पादन तथा निर्देशन रहेको छ । अडियो भिडियोको उत्पादन तथा बितरण पुर्बेली जुनतारा म्युजिक प्रा.लि.ले गरेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!