हिपमत डटकम

सोमबार, साउन २३, २०७९ || 2823  पटक पढिएको

काठमाडौं : राजधानीमा सम्पन्न भएको द फ्लीक मोडल प्रतियोगितामा दिपेन्द्र सोनाम बिजेता बन्न सफल भएका छन्। उनले अन्य प्रतिश्प्रधिलाइ पछि पार्दै बिजेताको ट्रफी उचाल्न सफल भएका थिए। ट्रफीको साथमा उनले नगद लगायत अन्य उपहार समेत जितेका छन्। सिन्धुपाल्चोक स्थायी घर भई काठमाडौंलाइ कर्मथलो बनाउदै आएका उनले दर्जनौ म्यूजिक भिडियो र चलचित्रमा समेत अभिनय गरिसकेका छन्।

मोडलिङ क्षेत्रमा प्रसस्त सम्भाबनाहरु रहेका छन् भने क्षमताबान तथा कला भएकाहरुको लागि आफु चर्चित हुने राम्रो मध्यम पनि हो वास्तवमा कलाकारिता एउटा रहर मात्र होइन, जहाँ गर्न सके नाम र दाम दुवै कमाउन सकिन्छ । त्यसैले पनि मोडलिङ वा कलाकारितालाई धेरैले आफ्नो रुचि र इच्छाको रुपमा लिएको पाइन्छ । नृत्य र अभिनयमा पोख्त दिपेन्द्र चक्लेटि अनुहार र मिलेको सुगठित आकर्षक शरीरको धनि पनि छन् भने बहुप्रतीभा भएका बहुआयामिक व्यक्तित्व उनको आकर्षण हो । त्यसैले त सम्भाबना बोकेका ह्यान्डसम मोडल दिपेन्द्र सोनाम यस क्षेत्रमा स्थापित हुन अहिले दिनरात मेहनत गर्दै अगाडी बढेका छन् ।

भबिष्यमा अन्तराष्ट्रिय क्षेत्र हुने मोडलिङ प्रतियोगितामा समेत प्रतिश्प्रधा गर्ने सोच बनाएका मोडल दिपेन्द्र सोनाम युवा ब्यबसायी र गायक समेत हुन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!