हिपमत डटकम

मंगलबार, साउन १७, २०७९ || 1292  पटक पढिएको

पोखरा । पोखराको कमलपोखरीमा वर्षाका कारण घरहरू डुवानमा परेका छन् ।

गए रातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका–१३ कमलपोखरी क्षेत्रका घरहरूमा बाढी पसेको हो । काहुँखोलाबाट आएको पानीले गर्दा कमलपोखरीका झण्डै एक सय घर डुबानमा परेको वडाध्यक्ष किरण बरालले जानकारी दिए ।

कमलपोखरीको क्षेत्रमा बस्ति बाक्लिदै गर्दा पानीले निकास पाउन गार्हो भएको छ । बस्तीभन्दा खोला उचाइमा रहेकाले उक्त बस्ती वर्षेनी डुबानमा पर्दै आएको छ ।

हेर्नुहोस स्थलगत रिपोर्ट हेर्नुस भिडियो सहित।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!