हिपमत डटकम

बिहिबार, आषाढ ३०, २०७९ || 23253  पटक पढिएको

काठमाडौं, ३० असार। बुढानिलकण्ठ नगरपालिका-१० कपन डेरा गरी बस्ने नुवाकोट लिखु गाउँपालिका-६ घर भएका ३५ वर्षीय नारायण पाठकको कोठाबाट नगद तथा सुनका विभिन्न गरगहना समेत गरी करिब ४ लाख रूपैयाँ बराबरको धनमाल बुधबार राति चोरी भएको छ ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!