हिपमत डटकम

बुधबार, आषाढ १५, २०७९ || 2050  पटक पढिएको

पोखरा | पोखरा महानगर पालीका वडा न ३१ मा पर्ने बेगनास तालको पारी पटी अधेरी कुनामा उक्त मानीसको शव  स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए |

मोरङ जिल्ला स्थाइ घर भइ हाल पोखरा महानगर पालीका वडा न ३१ मा मजदुरी गर्दै आइरहेका सेतुमान राइको शव किनारमा भेटीएको वडा प्रहरी कार्यलय डाडाको नाकका इनीस्पेक्टर भगवान थापाले जानकारी दीए |

शव भेटीएको स्थान नजिकै तालको तिरमा चप्पल र माछा मार्न प्रयोग भएको बल्छी भेटीएको थियो | यतिबेला उनको सब पोष्टमाटमको लागी पस्चीमान्चल क्षत्रिय अस्पताल पोखरामा राखीएको छ कस्तो अबस्थामा थियो त शव हेर्नुहोस बेगनासतालबाट स्थलगत रिपोर्ट।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!