हिपमत डटकम

शुक्रबार, आषाढ १०, २०७९ || 15344  पटक पढिएको

काठमाडौं । पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ४८ घण्टाभित्र पदबाट राजीनामा दिने भएका छन् । शुक्रबार बसेको नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा मन्त्री आलेले ४८ घण्टाभित्र पदबाट राजीनामा दिने बताएका हुन् ।

‘पार्टीले गरेको निर्णयलाई मान्दै ४८ घण्टाभित्र राजीनामा दिन्छु,’ उनले भनेका छन् ।पार्टीले गरेको निर्णय मान्दै उनले छापामार शैलीमा मन्त्री फिर्ता बोलाउनुृमा आपत्ति जनाए । उनले भने, ‘पछिल्लो समयमा फिर्ता गर्न छापामार शैलीमा निर्णय भयो ।’

यस्तै, ४ मन्त्रीसहित १० सांसदहरुले मन्त्री हेरफेरको विषयमा विरोध र असन्तुष्टि जनाएका छन् । शुक्रबार नै उनीहरुले संसदीय दलको बैठक बोलाउन पनि उनीहरुको माग छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!