हिपमत डटकम

शुक्रबार, आषाढ १०, २०७९ || 1344  पटक पढिएको

कटहरी । कटहरी गाउँपालिकाले आर्थिक बर्ष २०७९÷२०८० को लागी बजेट सार्वजनिक गरेको छ । बुधबार बसेको दोस्रो गाँउसभाको पहिलो अधिवेशनले आगामी आर्थिक वर्षको लागी बजेट सार्वजनिक तथा पारित हो ।

बजेटमा चालु तथा पुजीगततर्फ गरी रु. ४० करोड ४७ लाख १३ हजार ६ रुपैयाँ र प्रशासनिक तथा संचाललन खर्चतर्फ रु. ९ करोड ५७ लाख २८ हजार छुट्याएको छ ।

आयतर्फ संघीय सरकारबाट सामानिकरण अनुदान रु. १४ करोड ४१ लाख, संघीय सरकारबाट सर्शत अनुदान रु. १६ करोड ५२ लाख, संघीय सरकारबाट राजश्व बाँडफाँड रु. ९ करोड ३४ लाख ७५ हजार, प्रदेश सरकार सामानिकरण अनुदान रु. ७९ लाख ३५ हजार, प्रदेश सरकार राजश्व वाँडफाँड रु. ४५ लाख ६१ हजार ६ सय रुपैया, कटहरी गाउँपालिका आन्तरिक राजश्व रु. ६ करोड १३ लाख ७० हजार, संघीय सरकार विषेश अनुदान रु. २ करोड ३० लाख, संघीय सरकार समपुरक अनुदान रु. २ करोड ३० लाख प्राप्त हुने बजेट बक्तब्यमा उल्लेख छ ।

बजेटले पूर्वाधार, कृषि र शिक्षालाई प्राथामिकतमा दिईएको छ ।कहटरी गाँउपालिकाको बजेट सार्वजनिक

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!