शनिबार, फाल्गुण १७, २०७६ || 1105  पटक पढिएको

विराटनगर ८ मा अवस्थित किन्डर जोए मन्टेश्वरी स्कुलले अविभावक दिवस विविध कार्यक्रम गरेर शनिबार मनाएको छ ।
कार्यक्रमको उद्घाटन विराटनगर महानगरपालिकाका कार्यवाहक प्रमुख ईन्दिरा कार्कीले उद्घाटन गरिन ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहेकी कार्कीले बालबालीकालाई भविष्यमा निश्चीत आकार दिन मन्टेश्वरीले खेलेको भुमीकाको प्रशंसा गरिन । उनले भनीन, मन्टेश्वरीका बालबालीका काँचो माटो हुन उनिहरुलाई अहिले कस्तो अकार दिन खोज्य त्यस्तै बनाउन सकिन्छ, । कार्यक्रममा सो विद्यालयका विद्यार्थी, अविभावक, विद्यालयका शिक्षक शिक्षीका लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!