हिपमत डटकम

आइतबार, आषाढ ०५, २०७९ || 10537  पटक पढिएको

झापा। तीन बलिउड कलाकारले नेपालमा आफ्ना ‘हट’ प्रस्तुति दिएका छन् । बलिउड अभिनेत्री अमिषा पटेल, ‘बाहुबली’ फेम्ड स्कारलेट विल्सन र गायिका मेघना नैडूले झापाको माहोल तताएका हुन् ।

यसैसाता झापाको मेचीनगरस्थित जोशी मलमा रहेको क्यासिनो भेगासमा यी तीन जनाले प्रस्तुति दिएका हुन् ।

१० देखि १४ जुनसम्म चलेको उक्त जमघटमा १२ तारिखमा अमिषाले प्रस्तुति दिएकी थिइन् । अमिषाले आधा दर्जनभन्दा बढी चर्चित गीतमा डान्स गरेकी थिइन् । ‘कलियुगका चमन’ गीतबाट हिट गायिका नैडूले आफ्ना चर्चित ट्रयाक गाएर माहोल तताइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!