पाँचथर । मिक्लाजुङ गाउँपालिका-७ कोप्चेस्थित जंगलमा बेवारिसे लोड अवस्थामा रहेको १ थान भरुवा बन्दुक बिहीबार राति प्रहरीले बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय खान्द्रुङबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । फईल फेटो