हिपमत डटकम

बुधबार, आषाढ ०१, २०७९ || 15958  पटक पढिएको

मोरङ, २०७९ असार १ गते । मोरङको बेलवारी नगरपालिका-४ बेतनामा मंगलवार राती ट्रकले स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालकको मृत्यु भएको छ ।

पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना ६ ख ५५४४ नम्बरको ट्रकले सोही दिशा तर्फ जाँदै गरेको को २० प ७६ ४५ नम्बरको स्कुटरलाई ठक्कर दिंदा घाईते भएका स्कुटर चालक बेलवारी नगरपालिका-५ का २६ बर्षीय बिक्रम राईको उपचारको क्रममा बिराटनगरको नोबेल अस्पतालमा मृत्यु भएको हो ।

घटनामा संग्लग्न दुबै सवारी साधन र ट्रक चालकलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!