हिपमत डटकम

शुक्रबार, जेठ २७, २०७९ || 801  पटक पढिएको

आज पनि शेयर बजार ओरालो लागेको छ । बुधबार ६० अंकले उकालो लागेको नेप्सेमा बिहीबार र शुक्रबार गिरावट आएको हो ।

आज नेप्से परिसुचक १४ दशमलव ६४ अंकले घटेर २०४८ दशमलव १६ विन्दुमा पुग्दा कुल ८९ करोड ४१ लाख २४ हजार ११४ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ४ दशमलव ११ अंकले घटेर ३९२ दशमलव २५ विन्दुमा थामिएको छ ।

शुक्रबार २२९ कम्पनीको ८९ करोड ४१ लाख बढीको कारोबार हुँदा ३० लाख ४५ हजार ८३८ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!