हिपमत डटकम

बिहिबार, जेठ २६, २०७९ || 2663  पटक पढिएको

सर्लाही, २६ जेठ ।  ईश्वरपुर नगरपालिका-९ बस्ने ४० वर्षीय मनोज कुमार चौधरीको करेन्ट लागेर बुधबार साँझ मृत्यु भएको छ ।

सोही नगरपालिका-७ स्थित स्कट एण्ड स्कट नेपाल प्रालि फ्याक्ट्रीमा लेवर काम गर्ने क्रममा मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको बयलबासस्थित अमृत हेल्थ केयरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!