हिपमत डटकम

बुधबार, जेठ २५, २०७९ || 2437  पटक पढिएको

दाङमा एक नाबालिगले बच्चा जन्माएर हत्या गरेको खुलाशा भएको छ ।

राप्ति गाउँपालिका–३ मसुरीयामा अविवाहित १५ वर्षीया नाबालिगले प्रेमीकै सल्लाहमा शिशुको हत्या गरेको प्रहरीले जनाएको छ।

आफ्नो बच्चा हराएको भन्दै नाबालिग आफैले प्रहरीलाई खबर गरेकी थिइन् ।

प्रहरीका अनुसार शंका लागेर नाबालिगलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा बच्चा रोएपछि डराएको र प्रेमीकै सल्लाहमा हत्या गरेको स्वीकार गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!