हराएको तारा एयरलाइन्सको जहाज खोज्न नेपाली सेनाको एमआई ५७ हेलीकप्टर काठमाडौंबाट उडेको छ ।
नेपाली सेनाका प्रवक्ता सैनिक सहयाक रथी नारायण सिलवालका अनुसार सेनाको हेलिकप्टर उद्धार टोली लिएर मुस्ताङको लेतकाका लागि उठेको छ ।
नेपाली सेनाको राउण्डको टोली मुस्ताङको घाँसाबाट पनि रेस्कूयू टोली घटनास्लमा गएको प्रवक्ता सिलवालले लोकान्तरलाई बताए ।