हिपमत डटकम

आइतबार, जेठ १५, २०७९ || 320  पटक पढिएको

मोरङको कटहरीमा एक जना व्यक्तिको शव फेला परेको छ।

कटहरी गाउँपालिका–१ महेशपुरमा आइतबार बिहान कटहरी–२ आदर्श टोलका ५० वर्षीय तुलसी श्रेष्ठको शव फेला परेको हो।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले दिएको जानकारीअनुसार शरीरमा चोट पनि देखिएका कारण शंकास्पद देखिएको र अनुसन्धान सुरु भएको छ।

‘हत्या हो कि होइन यकिन भइसकेको छैन’, श्रेष्ठले भने। घटनास्थलमा एसपीहितको टोली पुगेका छन्। घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!