बुधबार, फाल्गुण १४, २०७६ || 1207  पटक पढिएको

विश्वकै जिवित वृद्धमा नाम लेखाएको ११ दिन मात्र बितेको थियो जापानका जिटेट्सु वाटानाबेको आइतबार मृत्यु भएको छ । उनले १२ फेब्रुअरीमा गिनिज बुकमा नाम लेखाएका थिए । त्यतिबेला वाटानाबे ११२ वर्षका थिए ।

११३ जन्मदिन मनाउने तयारी भइसकेको थियो । उनको निधन भयो । यसको कारणबारे कुनै जानकारी छैन । ५ मार्च सन् १९०७ मा जन्मिएका वाटानाबे कृषिका जानकार थिए । उनी ताइवानमा काम गरे । १०४ वर्ष हुँदासम्म उनी खेतीपातीमा समेत ध्यान दिन्थे । चार सन्तानका बाबु उनले विश्वयुद्धमा समेत सैनिकका रुपमा काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!