सरकारले जेठ १ गते देखि लागू हुने गरेर हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ ।
मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले शनिवार र आइतवार बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
मंगलवारको मन्त्रिपरिषद् बैठकले १९ वटा निर्णयहरू गरेको छ ।
यी हुन् निर्णयहरूः-