हिपमत डटकम

बिहिबार, बैशाख २७, २०८१ || 16437  पटक पढिएको

काठमाडौं । नेपाली संगीत क्षेत्रकी सदावहार गायिका दीपा नारयण झाको नयाँ नेपाली गीत ‘जापानी टाइफन’ सार्वजनिक भएको छ करिब १ बर्ष अघि नेपाल आएर गीती एल्बम सार्वजनिक गरेकी गायिका झाले गायक महेश मुखिया संगको सहकार्यमा नयाँ गीत बजारमा ल्याएकी हुन् । लोक डान्सिङ शैलीको गीतमा डा. बलराम श्रेष्ठको शब्द र महेश ज्ञावलीको संगीत रहेको गीतमा उदेश श्रेष्ठको एरेन्ज रहेको छ।

प्रभातपाल ठकुरी र नारायणी खत्रीको अभिनय रहेको गीतको म्युजिक भिडियोलाइ जीवन शाहीले निर्देशन गरेका हुन्। टेकेन्द्र शाहको सम्पादन रहेको भिडियोलाई सेभेन ह्विवल क्रीयसन (Seven Wheels Creation)को यु ट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
गायक महेश मुखियाको यसअघि ‘केहि दिन म टाढ हुँदै छु’,’माथी माथी लेकमा’, ‘सिउरेनी वनमा’ र ‘भिज्यो तिम्रो रातो पछ्यौरी’ गीतहरु दर्शकले रुचाइएका गीतहरुमा पर्छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!