हिपमत डटकम

आइतबार, बैशाख ११, २०७९ || 704  पटक पढिएको

नेपाली बजारमा आज सुनको मुल्य घटेको छ । शुक्रबारको तुलनामा आज सुन प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघको अनुसार चाँदीको मुल्य भने परिवर्तन भएको छैन् । गत शुक्रबार १ हजार ३६० रुपैयाँ प्रतितोला कायम भएको चाँदीको मुल्य आज पनि सोही मुल्यमा खरिद विक्रि भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!