हिपमत डटकम

मंगलबार, बैशाख ०६, २०७९ || 654  पटक पढिएको

लामो समयको करेक्सनपछि मंगलबार सेयर बजार परिसूचक नेप्सेले दोहोरो अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक १३.३७ अंकले बढ्दै २३ सय ५७.२४ अंकमा उक्लिएको हो ।

 

अघिल्लो दिन यस्तो सूचक अधिकतम ४१ अंकले घट्दै २३ सय ४३ अंकमा अडिएको थियो । तर यस दिन दोहोरो अंकले सूचक बढेपनि कारोबार भने बढ्न सकेन । १३ अंकमाथिले बढेको नेप्सेमा जम्मा एक अर्ब ३२ करोड ६८ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको छ ।

यद्यपि, आज १३ वटै उपसूचकहरु धनात्मक भएका छन् । होटल तथा पर्यटन समूहको उपसूचक अधिकतम १.०४ प्रतिशतले बढेको छ भने अन्य १२ वटा समूहको उपसूचक ०.०४ प्रतिशतदेखि ०.८२ प्रतिशतसम्मले बढेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!