हिपमत डटकम

सोमबार, चैत्र २८, २०७८ || 582  पटक पढिएको

सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको यथावत छ।

आज सुन प्रतितोला एक लाख एक सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

आइतबारको तुलनामा आज सुन प्रतितोला दुई सय रुपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेर प्रतिऔंस १९ सय ४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!