हिपमत डटकम

बिहिबार, चैत्र २४, २०७८ || 427  पटक पढिएको

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

केही दिन यता लगातार घटिरहेको नेप्से परिसूचक बिहीबार भने ३५ दशमलव ६६ अंकले बढेर २४ सय ६४ दशमलव ३१ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव १३ अंकले बढेको छ ।

कारोबार रकममा भने धेरै सुधार हुन सकेन । दिनभर भएका ४२ हजार ५०६ कारोबारबाट २२४ कम्पनीका ५४ लाख ४४ हजार ७३८ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम २ अर्ब १२ करोड १५ लाख ११ हजार २८० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!