हिपमत डटकम

सोमबार, चैत्र २१, २०७८ || 530  पटक पढिएको

शेयर बजारमा आज पनि पहिरो जाने क्रम जारी छ । सोमबार नेप्से परिसुचक १५ दशमलव ९४ अंकले घटेर २४ सय ९७ दशमलव ४७ विन्दुमा थामिएको हो ।

त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज २ दशमलव ४७ अंकले घटेर ४६६ दशमलव ५५ विन्दुमा रोकिएको हो ।

आज २२६ कम्पनीका १ अर्ब ५४ करोड ४६ लाख ७१ हजार ५६२ रुपैयाँ बराबरको ३४ लाख २९ हजार ९१७ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!