हिपमत डटकम

बुधबार, चैत्र ०९, २०७८ || 656  पटक पढिएको

बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २० दशमलव ३४ अंकले घटेर २ हजार ६ सय ३० दशमलव ३६ अंकमा झरेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४ दशमलव २२ अंकले घटेर ४९५ दशमलव ११ अंकमा झरेको छ । नेप्से परिसूचक घटेसँगै कारोबार रकम पनि सुस्ताएको छ । कारोबार रकम लामो समय पछि २ अर्बमै सीमित भएको छ ।

२९ हजार ६७६ कारोबारबाट २२६ धितोपत्रका ३९ लाख ८५ हजार ५७४ कारोबारबाट २ अर्ब ४ करोड ६३ लाख ५२ हजार ५४७ रुपैयाँमा रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!