सोमबार, फाल्गुण १२, २०७६ || 1453  पटक पढिएको

राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुण शुक्लपक्ष प्रतिपदा तिथिमा महायान बौंद्ध धर्मावलम्वीहरूले मनाउने ल्याल्बो ल्होसार–२०७६ (नया वर्ष) को अवसरमा शेर्पा जातिमा शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति भण्डारीले सोमबार शुभकामना सन्देश जारी गर्दै नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने आदिवासी शेर्पा लगाएत महायानी बौंद्ध धर्मावलम्वी दिदीबहिनी तथा दाजुभाईमा सुख, शान्ति, एवं उत्तरोउत्तर प्रगतिको शुभकामना दिनुभएको हो । (गोरखापत्र दैंनिकबाट)

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!