वडा न १७ हिमालि टोलमा बसोबास गर्ने भुपु इन्डीएन आर्मी मोहन पुन यति बेला पोखरामा कुकुरलाई तालिम दीने काम गर्दछन इन्डीयन आर्मी हुदा कुकुरलाई तालिम दिने र कुकुर डीपाटमा रहेको र आफुले सीकेको काम लाई पेन्सीन निस्कीएर आएपछि त्यसलाईनै निरन्तरता दीएको बताए पोखरामा आफु एक्लै बस्ने परीवार सबै विदेश भएका मोहन आफुलाई एक्लो फिल नहोस भनेर कुकुर संग रमाउने गरेको उनले हामीसंग भनेका छन कुकुरको व्यबसाय बाट मनग्गे आमदानि हुने बताए जर्मन सेफर कुकुर नेपालकै ठुलोआफुहरु संग भएको उनले दावि गरेका छन कसरी दीइन्छ त कुकुरलाई तालिम यो भिडीयो हेर्नुहोला

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!