हिपमत डटकम

बिहिबार, फाल्गुण १९, २०७८ || 518  पटक पढिएको

विश्व बजारमा पेट्रोलियम पद्धार्थको मूल्य निरन्तर उकालो चढिरहेको छ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि किर्तमान तोड्दै प्रति ब्यारल एक सय डलर कटेकोमा निरन्तर उकालो लागेको हो ।

आज सबैभन्दा बढी ब्रेन्ड क्रुडको ११७ डलर पुगेको छ । बोली लाइटको १११, ओपेक बास्केटको १०४, डब्लुटिआइ क्रुडको ११४ डलर पुगेको छ ।

विश्व बजारमा रुसले कुल उत्पादनको १० प्रतिशत हिस्सा राख्दछ । युक्रेन पनि तेल उत्पादक देश हो । निरन्तरको मूल्यवृद्धिले विश्व अर्थतन्त्रमा गम्भीर संकट ल्याउन सक्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!