हिपमत डटकम

मंगलबार, फाल्गुण १०, २०७८ || 634  पटक पढिएको

मंगलबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अङ्कको सुधार आएको छ । २७ सय १८ दशमलव ५१ अङ्कबाट सुरु भएको बजारमा अन्तिम समयसम्म १७ दशमलव ४२ अंकले बढ्दै २७ सय ३५ दशमलव ९१ पुगेको हो ।

यस दिन म्यानु एण्ड प्रो र लगानी बाहेक सबै सूचकहरू धनात्मक भएका छन् । अदर्स समूहको उपसूचक अधिकतम १ दशमलव ९८ प्रतिशतले बढेको छ भने, फाइनान्स समूहको १ दशमलव ९१ प्रतिशतले, डेभलपमेन्ट बैंक १ दशमलव ५१ प्रतिशतले र नन् लाइफ इन्स्योरेन्स समूहको उपसूचक १ दशमलव ०५ प्रतिशतले बढेको छ ।

अन्य उपसूचकहरू भने १ प्रतिशतभन्दा कमले बढेका छन् । तर, १७ अंक माथिले बढेको बजारमा आज ३ अर्ब २१ करोड २८ लाख रुपैयाँको मात्र कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!