शनिबार, फाल्गुण १०, २०७६ || 1035  पटक पढिएको

हलिउडका चर्चित निर्देशक स्टिवन स्पिलबर्गकी २३ वर्षीया छोरी मिकेलाले आफू ‘पोर्न स्टार’ बन्न चाहेको खुलाएकी छिन् ।

उनले द सन म्यागाजिनलाई भनेकी छिन्, ‘मलाई यस्तो काम गर्न मन छ कि त्यसले अरुलाई सन्तुष्टि दिन सकोस् । तर मलाई नराम्रो महसुस हुने गरी भने होइन ।’
आफ्ना अभिभावकको आर्थिक भार घटाउन भन्दै स्टिवनकी २३ वर्षीया छोरी मिकेलाले पोर्न फिल्म खेल्ने निर्णय गरेकी हुन्। यो निर्णयमा आफ्ना अभिभावकदेखि भावी पतिले समेत समर्थन गरेको उनले खुलासा गरेकी छन्।

मिकेला निर्देशक स्टिवनकी आफ्नै छोरी नभई धर्मपुत्री हुन्। स्पिलवर्ग जुरासिक पार्क, डिन्डियाना जोन्स, लिंकन, सेभिङ प्राइभेट रायलगायत चर्चित सिनेमाका निर्माता हुन्। उनीसँग करिब २।१ बिलियन अमेरिकी डलर सम्पत्ति रहेको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!