रबिन्द्र बराल

बिहिबार, फाल्गुण ०५, २०७८ || 2016  पटक पढिएको

रंगेली। मोरङको धनपालथान गाउँपालीका -५ स्थित श्री एकतारा आधारभुत विद्यालयका प्रधानाध्यापकले एक महिला जबरजस्ति गरेको आराेपमा पक्राउ परेका छन् ।

वर्ष ४५ का कालुराम खवासले माघ १२ गते राती जहदाकि ५९ बर्षिया महिलालाई जबरजस्ती करणी गरी नगद लुटपाट गरि फरार भएको बिषयमा मुद्दा दर्ता पछि उनलाई पक्राउ गरिएको प्रहरीले हिपमत डटकमलाई जानकारी दिएको छ।

माघ २४ गते ईलाका प्रहरी कार्यलय रंगेलीमा कालुराम उपर मुद्दा दर्ता भएको थियोे । प्रहरीको सफल प्रयासमा उनलाई फाल्गुन ४ गते पक्राउ गरी सम्मानित जिल्ला अदालतबाट दिन ५ को म्याद थप गरी अनुसन्धान भईरहेकाे ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक अनमाेल खड्काले हिपमत डटकमलाई बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!