हिपमत डटकम

मंगलबार, फाल्गुण ०३, २०७८ || 650  पटक पढिएको

शेयर बजारमा आज हरियाली छाएको छ । नेप्से परिसुचक आज ५३ दशमलव ३० अंकले बढेर २७ सय ५४ दशमकलव २८ विन्दु कायम भएको छ ।

त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज १० दशमलव ८३ अंकले बढेर ५२२ दशमलव १३ विन्दुमा राकिएको हो ।

नेप्सेको अनुसार आज २२४ कम्पनीको ३ अर्ब २३ करोड ३३ लाख १८ हजार ६१४ रुपैयाँ बराबरको ६३ लाख ४३ लाख २२८ कित्ता शेयर खरिद विक्रि भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!