पर्शुराम निरौला

शुक्रबार, माघ २८, २०७८ || 630  पटक पढिएको

लेटाङ। लेटाङ नगरपालिका वडा नं. ८ मा रहेको तेली खोला झोलुङ्गे पुलमा रहेको पर्यटकीय क्षेत्र विकासको निम्ती नगरप्रमुख शंकर राईले अनुगमन गर्नुभएको छ ।

स्थानिय युवाहरुको आग्रहलाई स्वीकार गर्दै पर्यटन क्षेत्र विकासका लागि योजना अघि वढाउनका लागि नगरप्रमुख राई सहित वडा अध्यक्ष भिम पोख्रेल, वडा सदस्य नविन लिम्बु, समाजसेवी ईन्द्र मावोहाङ, कुवेर पौडेल विष्णुकुमार लिम्ब, उक्त पर्यटकीय ठाउँ बिकास समितिका अध्यक्ष टंक लिम्बु , सचिव विनोद लिम्बु लगायतको टोलीले अनुगमन गरेको हो ।

आजै तेली खोलामा बनिरहेको मलामी टहराको समेत मेयर सहितकाे उक्त टिमले अनुगमन गरेको छ । मलामी टहरा निर्माण भईरहेकाे उक्त स्थानमा अनुगमन गरी आवश्यक निर्देशन समेत गर्नभएकाे छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!