पर्शुराम निरौला

बुधबार, माघ २६, २०७८ || 562  पटक पढिएको

लेटाङ। सुकुम्वासी तथा अब्यवस्थित बसोवास लाई ब्यवस्थित गर्नका लागि लेटाङ नगरपालिकाले राष्ट्रिय भुमी आयोग संग सम्झौता गरेको छ ।

आज नगरप्रमुख शंकर राईले आयोगका अध्यक्ष केशव निरौला संग जग्गा धनिपुर्जा वितरणका लागि सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

लेटाङको भुमि सम्बन्धी समस्या अव समाधान हुने संकेत देखिएको छ ।बर्षाै देखि अव्यवस्थित जग्गाको समस्या वाट लेटाङका स्थानियहरु समस्यामा रहेका थिए ।

अव भने याे समस्या समाधान तर्फ हिडेकाे छ । लेटाङमा अव्यवस्थित बसाेवास तथा सुकुम्वासीकाे संख्या धेरै छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!