हिपमत डटकम

बुधबार, माघ २६, २०७८ || 568  पटक पढिएको

साताको कारोबारको चौथो दिन आज बुधबार पनि शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसुचक आज २२ दशमलव ११ अंकले घटेर २८ सय १३ दशमलव ४७ विन्दु कायम भएको हो ।

त्यस्तै, शेयरबजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव ५१ अंकले घटेर ५२८ दशमलव ९९ विन्दुमा कायम भएको हो ।

आज २२३ कम्पनीको ३ अर्ब ४७ करोड ११ लाख ९ हजार १८२ रुपैयाँको ६५ लाख २० हजार ६२८ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!