हिपमत डटकम

मंगलबार, माघ २५, २०७८ || 420  पटक पढिएको

बिराटनगर। विराटनगरको एक कार्यक्रममा मंगलबार जेष्ठ नागरिकलाई न्यानो कपडा र पौष्टिक आहारा प्रदान गरिएको छ ।

समपर्ण नेपाल स्पोर्टीग क्लबले स्थानीय शितल धर्मशालामा आयोजनागरेको कार्यक्रमका प्रमुख अतिथी मोरंग काग्रेसका उपसभापती नागेश कोईरालाले कांग्रेस नेतृ अनुजा कोईरालाले बृद्ध बृद्धालाई पौष्टिक आहारा प्रदान गर्नुका साथै न्यानो लुगा लगाईदिएर कार्यक्रमको उद्घाटन गरे । कार्यक्रममा बोल्द्र प्रमुख अतिथी कोईरालाले सो क्लबले प्रशंसा योग्य काम गरेको बताए ।

उनले भने,यस्तो राम्रो काम जनताकालागी भएको छ , हुनुपर्छ,। कार्यक्रममा कांग्रेस नेतृ अनुजा कोईरालाले क्लबको कामको प्रशंसा गरे । (अनुजा) कांग्रेस विराटनगर ९ को सभापती हुन ।

विराटनगर ९ को आर्थिक सहयोगमा संञ्चालीत कार्यक्रम ४० जना बृद्ध बृद्धालाई पौष्टिक आहारा तथा न्यानो लुगा वितरण गरेको क्लबका अध्यक्ष अनिल थापाले जानकारी दिए । यस अघि पनि सो क्लबको आयोजनामा ५० जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा र पौष्टिक आहारा प्रदान गरिएको थियो । त्यतीमात्र होई सो क्लबका अध्यक्ष थापाले बिगत एक हप्ता देखि विराटनगर ९ का विभिन्न ठाँउका करिब एक सय जेष्ठ नागरिक र बालबालीकालाई न्यानो कपडा र पौष्टिक आहारा वितरण गरिरहेका छन ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!