ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड काे १२ ओैं साधारणसभा सम्पन्न गरेको छ। रंगेली नगरपालिका ६ स्थित आफ्नै सहकारी काे सभाहलमा बार्षिक साधारणसभा गरेको हाे । आर्थिक बर्ष ७७/७८ को प्रतिवेदन प्रस्तुत समेत संस्था का अध्यक्ष सन्ताेष कुमार मंण्डल ले प्रस्तुत गरेका थिए ।
संस्थाले कुल ७ करोड १३ लाख ३३ हजार १५ रुपैया लगानी गरेकाे छ । संस्थाकाे कुल पुजी २७ लाख ५१ हजार ३ सय रुपैयाँ रहेको छ । संस्थाले कुल लगानीमा ७७ लाख ८२ हजार ३ सय ९९ रुपैयाँ ऋिण समेत असुली गरेको छ । संस्थाले ८६ लाख ८६ हजार ३ सय ७१ रुपैया शुद्ध मुनाफा समेत गरेको छ । संस्थामा ४ सय ५५ जना शेयर सदस्य रहेका छन । संस्थाले रंगेली नगरपालिका , सुनवर्सि नगरपालिका , क्षेत्रमा कृषि फाईनान्सलाई वितिय कारोवार गर्दे आइरहेको छ ।
कार्यक्रममा उत्कृष्ट बचतकर्ता, ऋणी, उतकृष्ट कृषक हरु लाई समेत सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी जिल्ला सहकारी संघका अध्यक्ष डिल्लि पोख्रेल, विशिष्ट अतिथि जिल्ला सहकारी सँघ सचिव राकेश दाहाल, जिल्ला सहकारी कोषा अध्यक्ष अमृत गुरुङ, जिल्ला सहकारी का सदस्य कमलेश्वर ठाकुर विभिन्न बडाका बडा अध्यक्ष सहकारी संस्थाका अशाेक मंण्डल, उषा कुमारी मंण्डल लगायत पदाधिकारी हरु काे समेत उपस्थित रहेको थियो ।
कार्यक्रममा संबाेधन गर्दे अतिथि हरु ले गाउँ घरमा रहेको सहकारी ले गरिव र अार्थिक स्थित न्यून भएको घरपरिवार लाई सस्तो व्याजदर का ऋिण उपलब्ध गराएकाे मा धन्यवाद समेत दिएका छन । सहकारीका अध्यक्ष सन्ताेष कुमार मंण्डल काे सभापतित्वमा कार्यक्रम सम्पन भएको थियोे।